News & Events


‘Bheri-Babai diversion project to meet deadline’

31st July, 2017

In a bid to complete the project within the deadline, construction work of Bheri-Babai multipurpose diversion project has picked up pace.

भेरी–बबई डाइभर्सन निर्माण कार्य तीव्र

12th July, 2017

नेपालगञ्ज समाचारदाता, नेपालगञ्ज, भदौ १७ गते । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य तीव्र पारिएको आयोजनाले जनाएको छ । १२ किलोमिटर लामो सुरुङ बनाउने जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इञ्जिनीयरिङ ग्रुप कम्पनी लिमिटेडले सुरुङ निर्माण स्थलसम्म सडक पु¥याएको छ ।

Tunnel work of Bheri-Babai project begins

15th January, 2017

KOHALPUR, Jan 14: Tunneling works of the Bheri-Babai Diversion Multipurpose Project has begun. China Overseas Engineering Group (COVEC), the contractor of the mega project, started the work on January 1. According to Li Chyang, Babai in-charge of COVEC, tunnel boring machine (TBM) will dig 12 kilometers of tunnel

भेरी–बबई डाइभर्सन आयोजनाको पूर्वाधार निर्माणको काम तीव्र

16th December, 2016

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पूर्वाधार निर्माणको काम तीव्र गतिमा भैइरहेको छ । चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इञ्जिनीयरिङ कम्पनी लिमिटेडले सुरुङ निर्माणको काम तीव्र रुपमा अगाडि बढाएको छ ।

भेरी-बबई डाइभर्सनले गति लिँदै

17th November, 2016

हात्तीखाल सुर्खेतः राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउदेश्यीय आयोजना निर्माणको कामले गति लिएको छ । आयोजनाको मुख्य मानिएको सुरुङ खन्ने कार्य आउँदो पुसबाट सुरु हुनेछ । अहिले सुर्खेतको भेरीगंगा नगरपालिकास्थित हात्तीखालमा सुरुङ खन्न आवश्यक पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ ।

Bheri-Babai multipurpose project to start within a year

20th October, 2016

SURKHET, Oct 19: The tunnel-digging process of the Bheri-Babai Diversion project is scheduled to start in the current fiscal year. The multi-purpose project will generate electricity and provide water for irrigating of farm lands in the western region. Construction work had been delayed due to the lack of a tunnel boring machine (TBM).